Khumbu Pasang Lhamu Rural Municipality Application icon

Khumbu Pasang Lhamu Rural Municipality 1.4

9.2 MB / 1+ Downloads / Rating 5.0 - 1 reviews


See previous versions

Khumbu Pasang Lhamu Rural Municipality, developed and published by BSAI Techno Sales Pvt. Ltd., has released its latest version, 1.4, on 2024-01-04. This app falls under the Communication category on the Google Play Store and has achieved over 50 installs. It currently holds an overall rating of 5.0, based on 1 reviews.

Khumbu Pasang Lhamu Rural Municipality APK available on this page is compatible with all Android devices that meet the required specifications (Android 4.0+). It can also be installed on PC and Mac using an Android emulator such as Bluestacks, LDPlayer, and others.

Read More

App Screenshot

App Screenshot

App Details

Package name: com.bsaitechnosales.kplrm

Updated: 1 year ago

Developer Name: BSAI Techno Sales Pvt. Ltd.

Category: Communication

New features: Show more

App Permissions: Show more

Installation Instructions

This article outlines two straightforward methods for installing Khumbu Pasang Lhamu Rural Municipality on PC Windows and Mac.

Using BlueStacks

  1. Download the APK/XAPK file from this page.
  2. Install BlueStacks by visiting http://bluestacks.com.
  3. Open the APK/XAPK file by double-clicking it. This action will launch BlueStacks and begin the application's installation. If the APK file does not automatically open with BlueStacks, right-click on it and select 'Open with...', then navigate to BlueStacks. Alternatively, you can drag-and-drop the APK file onto the BlueStacks home screen.
  4. Wait a few seconds for the installation to complete. Once done, the installed app will appear on the BlueStacks home screen. Click its icon to start using the application.

Using LDPlayer

  1. Download and install LDPlayer from https://www.ldplayer.net.
  2. Drag the APK/XAPK file directly into LDPlayer.

If you have any questions, please don't hesitate to contact us.

Previous Versions

Khumbu Pasang Lhamu Rural Municipality 1.4
2024-01-04 / 9.2 MB / Android 4.0+

About this app

सोलुखुम्बु जिल्ला आफैमा सोलु र खुम्बु दुई शब्द मिलेर बनेको छ । जिल्लाको तल्लो भेगलाई सोलु भनिने र माथिल्लो भेगलाई खुम्बु भनिने हुँदा दुबै क्षेत्रलाई समेट्ने गरि नामाकरण गारिएको हो । खुम्बु क्षेत्रमा विश्वको सर्वोच्च शिखर नेपाल कै गौरव सगरमाथा (Mt. Everest) जसको उचाई ८८४८ मि. रहेको छ । यसलाई विश्वको तेस्रो धुव्र ( The third pole ) र संसारकै छानो ( Top of the world ) को रुपमा पनि चिनिन्छ । सगरमाथा वरपर र यस हिमालय रेन्जमा ल्होत्से, नुप्से , चोयु, आमादब्लम, पुमोरी, थामसेर्कु आदि अनेकौ चुचुराहरु रहेका छन् । विश्व कै चर्चित खुम्बु आइसफल पनि यही रहेको छ । यी नै चुचुरा सहितको हिमाली मनोरम दृश्य अवलोकन गर्न विश्वभरिका पर्यटकहरु खुम्बु क्षेत्र ट्रेकिंगको रुपमा भ्रमण गर्दछन् । खरिखोला, लुक्ला, फाक्दिंग, मंजु, नाम्चे ,खुम्जुंङ, खुन्दे ,तेङबोचे, फोर्चे, पाङबोचे, फिरिचे, दिङबोचे, थामे, गोक्यो, लबुचे, गोरकछेप आदि यस क्षेत्रका मुख्यत बसोबास स्थलहरु हुन् । लुक्ला संसारकै उच्च स्थलमा रहेका चालु विमानस्थल मध्ये एक र नाम्चे सगरमाथाको प्रवेशद्वारको रुपमा पनि चिनिन्छ । अधिकांश शेर्पा जातिका बसोबास रहेको यस क्षेत्रमा शेर्पा संग सम्बन्धित भाषा, संस्कृत वौद्धर्मावलम्बीहरुको पहिचान बोकेर रहेको छ । तेङबोचे गुम्बा, पाङबोचे गुम्बा, रिमिजुङ गुम्बा, खरिखोला गुम्बा लगायत महत्वपुर्ण गुम्बाहरु आस्थाको धरहराको रुपमा रहेका छन्। पर्यटकहरुको गन्तब्य यिनै हिमालयहरुको सेरोफेरोमा रहेर हिमाल आरोहण र ट्रेकिंग गर्ने गर्दछन् । कालापथर सहित सगरमाथा आधार शिबिर अधिकांशको गन्तब्य स्थल बन्दछ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमनी रहर धेरैले बोके पनि सन् 1953 May 29 का दिन तेन्जिंग नोर्गे शेर्पा र एडमण्ड हिलारीले प्रथम पटक सफल आरोहण गरेपछि सगरमाथा र यससंग सम्बन्धित अन्य चुचुराहरुमा पनि एक पछि अर्को किर्तिमान आरोहणहरु हुन थाले | फलस्वरूप सन् 1975 मा जापानकी जुनको ताबेइले विश्वको पहिलो महिलाहरुको तर्फबाट सगरमाथा चढीन भने नेपाली महिलाहरुको तर्फबाट सन् 1992 मा यसै क्षेत्रकि चौरीखर्क निवासी साहसिक महिला पासाङल्हामु शेर्पा बाट सफलता पुर्वक सगरमाथा आरोहण गरिन तर दुर्भाग्य उनि शकुशल जिउँदै फर्किन सकिनन् फलस्वरूप नेपाल सरकारले उनको शाहसिताको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गर्यो ।

यस गाउँपलिकाको नाम रहनुमा यिनै माथिका २ बिषय खुम्बु क्षेत्र भौगोलिक र पासाङल्हामु यसै क्षेत्रकि बासिन्दा शाहसिक नारी संग जोडिएर भएको हो जो राष्ट्रिय विभूति पनि हुन्। नेपालको संविधान २०७२ जारी भए संगै भएको राज्यको पुनसंरचनामा प्रदेश न १ को सोलुखुम्बु जिल्ला अन्तर्गत साविकको चौरीखर्क, नाम्चे र खुम्जुंङ गाविसको पुरै भाग एवं जुभिंग गाविसको वडा नं १,५,७,८ र ९ मिलाएर खुम्बु पासाङल्हामु गाउँपालिका बनेको हो। पूर्वमा संखुवासभा जिल्ला र यसै जिल्लाको महाकुलुंग गाउँपलिका, पश्चिममा रामेछाप, दोलखा जिल्ला र चीनको तिब्बत, उत्तरतर्फ पुरै चीनको भू-भाग र दक्षिणमा यसै जिल्लाको सोलुदुधकुण्ड नगरपालिका, दुधकौसीका र साेताङ गाउँपलिकासंग सिमाना जोडिएको छ । ५ वटा वडा रहेको येस गाउँपलिकामा वडा नं १ खरिखोला, वडा नं २ लुक्ला, वडा नं ३ नाचिपाङ र वडा नं ४ खुम्जुंङ र वडा न ५ नाम्चेमा वडा कार्यालयहरु रहेका छन् भने गाउ कार्यपालिकाको कार्यालय हाल साविक चौरीखर्क गाविसको कार्यालय रहेको स्थान नजिक रहेको छ । यस गाउँपलिकाको क्षेत्रफ़ल् १५३९ .११ वर्ग कि.मि रहेको छ। प्रदेश न १ को क्षेत्रफ़लको आधारमा दोस्रो ठुलो गाउँपालिका हुन गएको छ । यसको जनसंख्या २०६८ को जनगणना अनुसार ८९८९ जन रहेको छ । सामुन्द्रिक सतहबाट १९०० मि देखि विश्वकोको अग्लो चुचुरो सगरमाथा ८८४८ मि. बिच अधिकांश हिमाली क्षेत्रम पर्ने र हिमाली हावापानीमा पाईने वन-जंगल ,वनस्पति, जनावर, पशुपन्क्षिहरु पाइने यस क्षेत्रलाइ सागरमाथाकै नामबाट सागरमाथा राष्ट्रिय निकुन्ज घोषणा गारिएको छ । यो निकुन्ज यति महत्वपुर्ण छ कि विश्वसम्पदा सुचिमा समेत सुचिकृत छ । त्यसैले खुम्बु पासाङल्हामु गाउँपालिका हरेक दृस्टीकोणले नेपालकै महत्वपुर्ण गाउँपालिका रहन गएको छ।

New features

Minor bug fixed and performance improved

App Permissions

Allows applications to access information about networks.
Allows an application to initiate a phone call without going through the Dialer user interface for the user to confirm the call.
Allows applications to open network sockets.
Allows an application to read from external storage.
Allows an application to write to external storage.
Allows using PowerManager WakeLocks to keep processor from sleeping or screen from dimming.